INTERPRETING NEPALI ELECTION 2026 - Sajha Mobile
SAJHA MOBILE
INTERPRETING NEPALI ELECTION 2026
Posts 1 · Viewed 1247 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
काङ्रेशको हारका कारणहरु:
१. अन्तिम समयमा बिशेष महाधिबेसन गरेर नेतृत्व परिवर्तन गर्नु अनि गगन नेतृत्वले उम्मेदवार चयनमा प्रयाप्त समय नपाउनु, जनतालाई सम्झाउन नभ्याउनु।
२. शेर बहादुर देउवाको सम्मानजनक बहिर्गमन गराउन नसक्नु (आ आफ्ना फाईदाको लागि दुबै तर्फका सल्लाहकारको अनुचित सल्लाह को कारण अपमानजनक बहिर्गमन हुनु अनि देउवा चुनाबमा निस्कृय हुनु)
३. नेतृत्व दोश्रो पुस्ताबाट सोझै तेश्रो पुस्तामा पुग्नु र दोश्रो पुस्ताले तेश्रो पुस्ताको नेतृत्व मनै देखि स्वीकार नगर्नु (पहिलो र दोश्रो पुस्ता निस्कृय हुदा जनतालाई काङ्रेश नेतृत्वमा फुट भए जस्तो लाग्नु, तथापि आफुले नपाउने बितिकै निस्कृय भएर राजनैतिक बेईमानी गर्नु)
४. शेर बहादुरले चुनाबमा उठ्न चाह्दा चाह्दै टिकट नदिनु (टिकट दिएको भए चुनाबमा सबै सगसगै हिड्न बाध्य हुने थिए, जनतामा मेलमिलापको सन्देश जाने थियो)
५. काङ्रेश एमालेका रुष्ट कार्यकर्ता वा जनता भोट खसाल्न नजानु, गएकाले पनि रास्वपा लाई भोट दिनु।
६. सामाजिक सन्जालको ब्यापक प्रयोग अनि नया भनिएका प्रति जनताको बढि आशा हुनु।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 471
· Posts 1 · Viewed 214
· Posts 1 · Viewed 250
· Posts 5 · Viewed 1842 · Likes 1
· Posts 1 · Viewed 301
· Posts 3 · Viewed 2270
· Posts 1 · Viewed 334
· Posts 1 · Viewed 339
· Posts 1 · Viewed 599
· Posts 10 · Viewed 5123



Travel Partners
Travel House Nepal