taraniraula
Replies to this thread:
More by taraniraula
What people are reading
Subscribers
Please log in to subscribe to taraniraula's postings.
:: Subscribe
|
प्रचण्डले गरेको भ्रष्टाचारको पोल खोल्ने एमाओवादी नेताकै चेतावनी, प्रचण्ड संकटमा
|
[VIEWED 8182
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
taraniraula
Please log in to subscribe to taraniraula's postings.
Posted on 01-01-16 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज म तपाईहरु मार्फत इतिहासका निर्माता आदरणीय जनममुदाय समक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी९माओवादी०समूहका नाममा मुद्दा दायर गर्न चाहन्छु । आफनो रगत पसिनाको एउटा अध्यायको अन्त भएको र अर्को अध्याय शुरु भएको घोषणा पनि तपाईहरु मार्फत गर्न चाहन्छु । १) हामी एमाओवादी भित्रका इमान्दार क्रान्तिकारीहरुले २०७१ साल श्रावण ६ गते देखि मालेमावादबाट विचलन र कम्युनिष्ट पार्टीको विघटनलाई रोक्न पार्टीभित्र आलोचना र आत्मलोचनाको विधिलाई साँस्कृतिक क्रान्तिको स्तरमा उठाएर बहस शुरु गर्न माग ग¥यौं । यसै शिलशिलामा पार्टी अध्यक्षलाई नै भेटी क्रमशः ‘महान् सर्वहारा सास्कृतिक क्रान्तिः आजको आवश्यक,कष्टसाध्य र महान् कार्यभार’ र ‘अब के गर्ने ?’ दर्ज गरायौं । त्यस क्रममा तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भटराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरुलाई आफनो कुरा राखी प्रतिलिपिहरु बुझाएका थियौं । नेतृत्वले ती प्रस्तावहरु दर्ज भएको जानकारी बाहेक कुनै पनि बहसको शुरुआत गराएन । एक वर्षसम्म घिसेपिटे तालमा एउटै बैठकमा चक्कर लगाइरह्यो । केन्द्रीय समिति र जनतालाई एउटा क्रमभंगका लागि प्रतिक्षा गरौं भन्दै अन्ततः समाजवादी क्रान्तिको रणनीति र पुरानै राज्यसत्तालाई टिकाउन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धताको अन्तरविरोधपूर्ण कार्यनीति बनाएर नेतृत्वले जनताप्रति विश्वासघात गरेको छ । २) हामीले शहीद परिवार, वेपत्ता योद्धाका परिवार, घाइते अपाङग योद्धाहरु र शोषित उत्पीडित जनताको सपना पूरा गर्न साँस्कृतिक क्रान्ति अन्तर्गत विचारधारात्मक रुपमा स्कूलिङ ,अध्ययन र अनुसन्धान गरौं, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्ने र खुइल्याउने प्रवृत्ति र यौन अराजकता विरुद्ध आत्मआलोचना र आलोचनाको क्रान्ति गरौं भन्ने आवाज उठायौं । स्वयं अपराध र भ्रष्टाचारमा मुछिएको नेतृत्वले सुन्दै सुनेन ।
|
| |
|
|
|
|
Highflyingeagle
Please log in to subscribe to Highflyingeagle's postings.
Posted on 01-02-16 1:29
AM [Snapshot: 269]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Euta Bhrastachari, tero sala balatkari.....k bhukchas m*ji? ani shiva shakti ko mandir ma k bar magchas? sala bhatua....
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| Why Oli must go for the UML to survive? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|