[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  

[VIEWED 26973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-21-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
  --चौतारी - भाग ४९ --

सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष

Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-21-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लौ म त कति चिलिम तानिएछ भनेर जिल्लै पर्या नि पैले त, जम्मैले बाङगो भनेसी पो साच्चिकै बाङ्ग्या रै छ भनेर था भो। लौ जति बाङ्गे पनि नढले त भै हाल्यो नि। सप्पैलाई रातिको नमस्ते! ( भुत हरुसंग कुरो गर्या जस्तो :-))

हाम्रो चौतारी, जिन्दाबाद !
बाङ्गे चौतारी, जिन्दाबाद !
बाङ्गेको अधिकारको, रक्षा गरौँ ! :-)
 
Posted on 03-21-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हे हे हे हे,

के भो लौ न नि चौतारिलाइ आज
छैन है यसको फेद स्क्रिनको माझ

देब्रेकुनो बाट कसले बक्सिङ पो दियो कि?
गर्भैमा छँदाखेरी ग्रहणले पो छोयो कि?
 
Posted on 03-21-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
म बस्न पाउछु?
 
Posted on 03-21-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हाम्रो चौतारी, जिन्दाबाद !
बाङ्गे चौतारी, जिन्दाबाद !
बाङ्गेको अधिकारको, रक्षा गरौँ ! :-)
 
Posted on 03-21-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सुरुमै लुते-कुकुरको पुच्छर जस्तो बाङ्गियो त चौतारी, के भो ?
नमे लाइ धन्यबाद छ, नया चौतारी बनाको मा।
 
Posted on 03-21-07 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
MANVI जी लाई चौतारीको तर्फबाट स्वागत छ । जिम्माल बा लाई अलि सन्चो छैन, भोली भरे तिर साइत जुराइ न्वारन गरी दिनु हुने छ । भोज चाँही न्वारन हुने ले खुवाउने चलन छ ।
 
Posted on 03-21-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
२० वटा पोस्टिङ पुगे पछि सोझिन्छ कि हाम्रो चौतारी। लु लु बल गरुम गाम्ले हरु।
नया मुन्छे लै स्वगत छ है चौतारी मा। बस्न मात्र हैन, नाच्न गाउन नि पाइन्छ है यहा त।
 
Posted on 03-21-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
धेरै पछी आएकी चौतारीमा सबैलाई साँच्ची होला केरे । के गर्नु बिजी भएर अनि बल्ल फुर्सद मिलेको र गाम तिर छिरेकि नि । चौतारी बाङ्गै भएपनि रमाइलो नै छ रैछ । एऔट चौतिको गीत् याद् आयो

चौतारीको डिल मा बसी हे मरो मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ ।
 
Posted on 03-22-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सुनिमा लाई स्वागत छ फेरी ।
नमु मैले तिमीलाई तातो चिट्ठी पठाएँको छु, हेर हेर बा
 
Posted on 03-22-07 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
सुनिमा लाई स्वागत छ फेरी ।

"चौतारीको डिल मा बसी हे मरो मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ"

Lap Sap ta parena kahi, yee Nani ko!

Jai Nepal
 
Posted on 03-22-07 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
नमे लाइ धन्यबाद छ, नया चौतारी बनाको मा।
हाम्रो चौतारी, जिन्दाबाद,चिलिम तानेर ।
 
Posted on 03-22-07 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Posted on 03-22-07 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
यत्रो हुन्थ्यो?
 
Posted on 03-22-07 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
पारा त झिक्ने हो नमेले नि कैले काँइ, गज्जबा चौतारी बनाएछ तर कुन्नी कसको आँखा लाग्या हो कि क्या हो अलि बाङ्गो बाङ्गो पो देक्छु त । गोडा बिसेक गन्थन पुगेसी सोजिन्छ होला । धनेबात छ नमे अभियनता, एक कम पचास पुग्यो क्यारे, छिटो छिटो यो चौतारीलाइ नि कान्ला मुन्तिर धकेलेर स्वर्ण जयन्तीवाला चौतारी नि तिम्ले नै बनाउने हो क्यारे हैन? लौ जेभेनि काम चाइ अकबारी गर्‍या हो तिम्ले, फेरी धनेबात छ है!
 
Posted on 03-22-07 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चेक गरेको क्या यो चौतारी बांगि्यो भनेर ।

  --चौतारी - भाग ४९ --

सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष

Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला
 
Posted on 03-22-07 5:12 AM     Reply [Subscribe]

Posted on 03-22-07 5:13 AM     Reply [Subscribe]

Posted on 03-22-07 5:20 AM     Reply [Subscribe]

Posted on 03-22-07 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ए गाँठे मेरा आँखा तिर्मिराका हुन् कि साँच्चिकै यहाँ गोटा ४/ ५ बाङ्गाटिङ्गा चौतारीहरु छन् ?

सबैलाई मेरो बाङ्गे अभिवादन ।
 
Posted on 03-22-07 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
यौ चौतारीमा जाम । यो चौतारीमा बाढि पहिरो लाग्यो ।
- http://www.sajha.com/sajha/html/openthread.cfm?forum=271&threadID=43361
 
PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters