[Show all top banners]

druggist
Replies to this thread:

More by druggist
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 k bhannu ra khoi ?
[VIEWED 7015 TIMES]
SAVE! for ease of future access.
Posted on 08-31-12 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा, हेम्जाकी एउटी युवती अमेरिकी सहर टेक्सासमा चर्चित 'स्ट्रिपर' का रूपमा देखा परेकी छिन्। वयस्कहरूको क्लबमा एकपछि अर्को पहिरन उतार्दै पूर्ण नग्न भएर नाचिने 'स्ट्रिप डान्स' बाट उनको चर्चा पोर्न भिडियोसम्म पुगेको छ। अमेरिकामा वैध मानिएको त्यस्तो नृत्य दे खाउन उनलाई पुरुषहरूको 'सेक्स पार्टी' मा समेत बोलाइन्छ, जसबापत उनले आकर्षक पारिश्रमिक पाउँछिन्। युट्युबमा उनका अनेक थरीका उत्तेजक पोर्न भिडियो पनि फेला परेका छन्। विभिन्न वेबसाइटमा 'हटी बिन्दु' नामबाट अपलोड भएका उनका स्ट्रिप डान्सका भिडियो तथा तस्बिर उपलब्ध छन्। पोखराबाट एक अमेरिकी पर्वतारोहीकी पत्नी (?) का रूपमा टेक्सास पुगेकी सीता उर्फ बिन्दुले कुनै दिन सनी लियोन र माया बेजिन जस्तै अमेरिकी पोर्न स्टारका रूपमा चर्चा कमाउन सक्ने सम्भावना प्रबल छ। उनका उत्तेजक पोर्न भिडियोमध्ये केहीमा उनले नेपालीमै कुराकानी गरेकी छिन्।

पोखरा नजिकै हेम्जा गाउँको गरिब परिवारमा हुर्किएकी एउटी १७ वर्षीया किशोरीको एक अमेरिकी अधबैंसे पर्वतारोहीसँग हिमचिम बढ्छ। सम्पन्न जीवन र भोगविलासबाट टाढा ती किशोरी अधबैंसे अमेरिकीले देखाएको सपनामा अल्झेर उसंग प्रेम गर्न थाल्छिन्। परिवार र आफ्नो न्यूनतम आवश्यकता पूरा गर्न भए पनि उनी आफूभन्दा झन्डै दोब्बर उमेरको अधबैंसे विदेशीसँग विवाह गरेर अमेरिका जान तयार हुन्छिन्। त्यतिबेला ५० पुग्न लागेका ती अधबैंसेले किशोरीलाई विवाह गरेर अमेरिका लान परिवारको स्वीकृति माग्छन्। त्यसको साटो अमेरिकाबाट हरेक महिना मोटो रकम पठाउने भएपछि परिवारले पनि स्वीकृति दिन्छ्। सम्भवतः नक्कली नागरिकतामा उमेर बढाएर वा जाली पासपोर्ट बनाएर उनले किशोरीलाई आफ्नी हुने वाली पत्नी भनेर अमेरिकाको भिसा लगाउँछन् र अमेरिकाको टेक्सास राज्यस्थित डलास सहर पुर्‍याउँछन्।

अधिकांश नेपालीका लागि सपनाको देश अमेरिका पुगेपछि ती अधबैंसेले किशोरीलाई श्रीमतीको दर्जा दिएर आफ्नो अपार्टमेन्टमा राख्छन्। यद्यपि आधिकारिक विवाह भनेर गर्दैनन्, बरु वाचा गरेअनुरूप हरेक महिना हेम्जास्थित किशोरीको घरमा खर्च पनि पठाइरहन्छन्। पर्वतारो हणका सौखिन अमेरिकी अधबैंसेले ती किशोरीलाई केही वर्ष आफूसँग राख्छन्। त्यसबीच अमेरिकी रंगमा रंगिसकेकी किशोरीलाई उनले डलासको एउटा डान्स क्लबमा बार डान्सरको जागिर ख्वाउँछन्। आकर्षक शारीरिक बनावट भएकी ती युवती क्लबमा 'पोल डान्स' तथा आफ्ना पहिरन उतार्दै नाचिने 'स्ट्रिपर' बनेर काम गर्न थाल्छिन्।

कामको सिलसिलामा उनको भेट अर्का एक अमेरिकी पुरुषसँग हुन्छ। पेसाले प्लम्बर ती पुरुषसँग किशोरीको सम्बन्ध प्रगाढ हुन थाल्छ। पवर् तारोहणका लागि केही महिना बाहिर गैरहनुपर्ने अधबैंसे लोग्ने (?) सहरमा नभएको अवसरमा त्यो सम्बन्ध अझ नजिकिन्छ। प्लम्बर पुरुषको संगत र क्लबमा आउने ग्राहकहरूसँग नजिक रहेर उनले आफूलाई यौनकर्ममा संलग्न बनाउँदै जान्छिन्। नाम फेरेर आफ्ना नग्नतस्बिर विभिन्न वेबसाइटमा अपलोड पनि गर्छिन् अनि अन्ततः आफूलाई अमेरिका पुर्‍याउने अधबैंसेलाई छाड्छिन्। यौन बजारमा नौला तथा आधुनिक उपायहरू अपनाउन थालेपछि उनलाई उच्च श्रेणीको यौनकर्मीको दर्जामा राखिन थाल्छ। उनले 'भीआईपी लाउञ्ज' जस्ता 'ग्रुप सेक्स पार्टी' दे खि अनलाइनबाट ग्राहक खोज्ने उपायसम्म अपनाउँछिन्। उनका कतिपय यौन भिडियो पनि इन्टरनेटमा अपलोड हुन्छन्।

वेबसाइट साझा डटकममा 'नेपाली स्ट्रिपर सीता परियार' शीर्षकमा पोस्ट गरिएको सामग्रीको कमेन्टस तथा अन्य वेबसाइटमा भेटिएका सामग्रीहरू नियाल्दा चलचित्रको कथा जस्तै लाग्छ सीता (बिन्दु) परियारको जीवन। छङछङ बग्ने सेतीको बगरमा हुर्किएकी सीता, बिन्दुबाट मल्लिका र मल्लिकाबाट 'हटीबिन्दु' बनाइएकी छिन्। टेक्सासको चर्चित 'क्लब हाउस टेक्सास'मा

'हटीबिन्दु'ले चर्चा पनि कमाएकी छिन्, सँगसँगै आफ्नो यौवन बेचेर आम्दानी पनि गरिरहेकी छिन्। त्यहाँको स्थानीय 'बेबी डल स्ट्रिप क्लब'की स्ट्रिप डान्सर हुन, सीता उर्फ बिन्दु परियार। गुगल तथा युट्युबमा 'हटीबिन्दु' भनेर सर्च गर्दा उनका दर्जनौ सेक्सभिडियो तथा लिंक फेला पर्छन्।

'लभ्लीनेपाली डटवेभ डटकम' भित्र पनि उनका अनेकौं तस्बिर छन्।

सीता बेचिएकी नारी होइनन्। हेम्जाबाट पोखराको मासबारस्थित एक स्कुलमा केही समय अध्ययन गर्दा केटा साथीहरूसँग नजिकिन मनपराउने स्वभावकी बिन्दुकी आमाले लेकसाइटमा केही वर्ष पसल चलाएकी थिइन् भन्ने कुरा पोखरास्थित एक स्रोतले बताएको छ। हेम्जाकै एक विद्यालयबाट उनी मासबारको स्कुलमा भर्ना भएकी थिइन्। मासबारमै रहेको आन्टी नाता पर्ने एक महिलाको घरमा बसेर उनले केही वर्ष उक्त स्कुलमा अध्ययन गरिन्, तर आफ्नो पढाइ पूरा भने गरिनन्। उच्च महत्वाकांक्षाले उनलाई उमेरमा दोब्बर अमेरिकी नागरिक टम सिवे लसँग भेट गरायो। न्यूनतम शिक्षाका कारण पनि उनले 'पैसा नै सबथोक' भन्ने बुझेकी हुन सक्छिन्। त्यसैले आफूभन्दा धेरै नै बुज्रुक विदे शीलाई उनले आफ्नो श्रीमान् स्वीकार गरिन्। आफ्नो सुन्दरता र बैंसलाई 'क्यास' गर्न सकिन्छ भन्ने कुरा उनले टमका एक साथीले क्लबमा दिएको पार्टीमा देखिन्। पहिलो पटक उनी उक्त पार्टीमा टमका साथ पुगेकी थिइन्।

'स्ट्रिप डान्स'मा संगीतको तालमा ज्यान मर्काउँदै युवतीहरू बिस्तारै आफ्ना पहिरन फुकाल्दै जान्छन् र नग्न हुन्छन्। मदिराको चुस्की लिँदै उनीहरूलाई हेरेर थुक निलिरहेका क्लबका ग्राहकहरू उनीहरूलाई 'गतिलो टिप्स' दिन्छन्। त्यसमाथि क्लबबाट पाइने आकर्षक तलब त छँदैछ। अमेरिकामा बैध मानिएको 'स्ट्रिप डान्सर'को पेसा अपनाउन खुला विचारका पति टमले पनि स्वीकृत दिएपछि सीताले अमेरिकी ग्राहकसामु आफ्नो सौन्दर्य देखाउन थालिन्। क्लबमा नग्नता प्रस्तुत गर्नु यौनकर्म होइन, किनभने त्यसमा शरीर बेचिदैन प्रदर्शन मात्र गरिन्छ भन्ने विचारका कारण टमले उक्त स्वीकृति दिएको बुझ्न सकिन्छ। 'स्ट्रिपर' पेसाबाट राम्रै आम्दानी हुन थालेपछि बिन्दु उर्फ सीताको हौसला बढ्दै गएको जो कसैले अनुमान लगाउन सक्छन्। त्यसैले उनी शरीरलाई मेन्टेन राख्न क्लबहरूमा व्यायाम गर्नेदेखि लिएर सौन्दर्य प्रसाधनहरू प्रयोग गर्न थाल्छिन्। उनले 'थोङ' अर्थात् महिलाहरूले प्रयोग गर्ने बिशेष प्रकारको पेन्टी लगाएर वा नलगाई 'स्ट्रिप डान्स' गरेकी छिन्। यसबीच टे क्सासको ग्रीनभिलेस्थित व्यावसायिक प्लम्बरहरूको समूहमा काम गर्ने डङ फोक्सले क्लबमा भेटेपछि उनी बिन्दुप्रति आशक्त हुन्छन्। दुई छोरीका बाबु फोक्सले विशेषगरी जाडो मौसममा सात महिनासम्म ट्रेकिङ र पर्वतारोहणका लागि हराउने टम नभएको मौका छोपेर बिन्दुसँग सम्बन्ध कायम गर्न थाल्छन्। टमकै अपार्टमेन्टमा समेत उनीहरू सँगै हुने साझा डटकममा रामप्रसाद न्यौपाने नामबाट पोस्ट गरिएको प्रतिक्रियामा उल्लेख छ।

सगरमाथा आधार शिविर कालापत्थरमा सन् २००० मा पुगेका टमले पोखरा नजिकैको गाउँमा सीता उर्फ बिन्दु परियारलाई भेटका हुन्। ५० वर्षको उमेरसम्ममा संसारभरका ५ सयवटा पर्वत चढ्ने लक्ष्य बोकेका टमले सीतालाई विवाह गर्छु भनेर अमेरिका त पुर्‍याए, तर विवाह भने गरेनन् भन्ने कुरा पनि रामप्रसादले प्रतिक्रियामा लेखेका छन्। उनका अनुसार सन २००० देखि २००८ सम्ममा टम धेरै पर्वत उक्लिए। अमे रिका, ब्राजिल तथा नेपालमा रहेका प्रायः पर्वतहरुमा उनले पाइला टेकिसकेका थिए। पर्वतारोहणका लागि जब टम घर तथा सहरबाट हुन्थे, त्यतिबेला विन्दु घरमा टेलिभिजनमा हिन्दी सिरियल र चलचित्रहरू हेरेर दिन बिताउँथिन्। टमले उनको घरमा महिनैपिच्छे रकम पठाउनुका साथै विन्दुलाई पढ्न पठाउने वाचा गरेका थिए। यसका साथै उनीबाट बच्चा जन्माउने र विधिवत् विवाह गरेर अमेरिकी नागरिकता दिलाउने वचन पनि उनको थियो। अहिले बिन्दुले अमेरिकी ग्रीनकार्ड पाइसकेकी छिन्, जसमा टमको कुनै प्रयास वा उनीहरूको विवाह कारण थिएन। घरमा पैसा पठाउनुबाहेक आफूसँग गरेका विवाह आदि वाचाहरू पूरा नगर्नाले चिढिएकी बिन्दुले प्लम्बर फोक्ससँगको सामीप्यतापछि नाम परिवर्तन गरेकी हुन् । अहिले उनी टम सिवेलको शरणमा छैनन् र सम्भवतः उनी आफूले बाध्यतावश रोज्नुपरेको पेसामा खुसी छिन्। लाग्छ, अब उनलाई यही पेसाबाट ख्यतिको उच्च शिखरमा पुग्नु छ।

 
Posted on 08-31-12 7:14 PM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yetro detail kalle chapyo??
 
Posted on 08-31-12 7:38 PM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे हाम्रो रामप्रशाद ब्रो लाई नि कोट गर्या राइछ ! ओये साप्ताहिक को पाजी जर्नलिस्त हामी पनि त साझाको सानो तिनो " ब्यादयास  " नै होनी खोइ हाम्रो समाचार कैले आउँदैन !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters