[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 159762 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-06-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु आउन त सङै जाम्ला खान। :)

ग्वाचे कुन् चाउ चाउ ल्याको? मैले पनि ल्याछु Tom Yam सुप् भाको चाहि। :D:D
 
Posted on 11-06-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! सबैजनालाई टेन्सन भयो कि कसो?? म के को सेन्टी हुन्थे र? कत्ति रमाइला कथाहरुमात्र लेख्ने, यसो दिक्क पनि लगाउनु पर्यो भनेर थपेको के एक दुइ हरफहरु।

हुन त पहिले एकदिन एकजना मित्रले आफ्नो इमेलमा मलाई "कुम्ले तिमीसङ्ग कत्ति धेरै Sorry छ हौ तिम्रो ब्यान्कमा" भनेर लेख्नुभएको थियो। आज त्यही धेरै भएको Sorry सकुम भनेर यहाँ राख्या, तर के सकिनु नि? फेरि भन्नु पर्ने भइहाल्यो।

मलाई माफ गर्नुहोला सबैजना! मैले त्यत्तिकै हजुरहरुको कस्तो प्रतिक्रिया आउछ भनेर बुझ्न त्यस्तो लेखेको थिएँ।

अनि ठुली हामीलाई मात्र होइन पुरै गाउँलाई थाहा छ के तिम्रो र चित्रेको कुरो। खूब "हाम्रो केहि छैन" भनेर कसैले पत्याउछ कि क्याहो? हेर न त्यहाँ चित्रे पानी माथीको ओभानो भएको। :पि

यामे जी! सार्है राम्रो लाग्यो हजुरको कुरा। मेरो लेखनशैली मनपराइदिनु भयो, म फुरुक्क भएँ।

सान्नानी, तिमीलाई रमाइलो लाग्यो नि कथा? कहिल्यै नराम्रो लागेको छ र भन्या?? :डि

तितौरी, ओहो!! क्या लेख्ने तिमीले। तिमीलाई मेरो बारेमा त्यस्तो राम्रो राम्रो कुराहरु लेखाउन मैले यसरी नै सधैँ सेन्टी बनेर लेख्नुपर्ने हो?? (Kidding)

जिम्माल बा हिजो "मलाई बिना काममा कुम्लेले साकाहारी बनाएर" भनेर फतफताउँदै हुनुहुन्थ्यो रे मिस सङ्ग। साकाहारी भएर भक्ती गर्ने बेला भएन र??

:D :-)
 
Posted on 11-06-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***मैले त्यत्तिकै हजुरहरुको कस्तो प्रतिक्रिया आउछ भनेर बुझ्न त्यस्तो लेखेको थिएँ।***
:O:O:O :S :(

कुम्ले, हामि ले माथि भन्या नि सबै kidding लौ जा! ,अनि हाम्लाइ थाहा थियो तेइ भ'र राम्रो राम्रो प्रतिकृया लेखेको saannani yahoo ani maile हेहेहे.
 
Posted on 11-06-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-06-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भन्दा अगाडी मैले "मलाई माफ गर्नुहोला सबैजना!" भनेको चाँहि पढिनौ तितौरी?? कस्तो रिसाएकी तिमी?

मिस, तितौरीलाई एक पन्ना अउँरेजीमा Sorry can undo the mistake लेखेर ल्याउनु भनेर होमवर्क दिनु न!!

तिम्रो त्यो प्रतिक्रिया सार्‍है उत्साहप्रद छ। वास्तबमै रमाइलो हुन्छ चौतारीकै सबैजना राखेर कथा लेख्न। अब त कस्लाई कस्तो रोल दिनुपर्छ कथामा भनेर मलाई यादै भइसक्यो। :P

यो पल्ट "कथाको माग अनुसार" पात्रहरु राख्दा राख्दै आँफु त नेपथ्यमा गइएछ। :D

he he he!!

:-)
 
Posted on 11-06-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू
हाम्रो साझा चौतारी
रमाईलो गरम्
 
Posted on 11-06-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म र तिरुलाई सारी लगाएर राम्री देखियाथ्यो रे अनि कथा त राम्रो लाग्ने नै भयो नि। ;-)

--मैले त्यत्तिकै हजुरहरुको कस्तो प्रतिक्रिया आउछ भनेर बुझ्न त्यस्तो लेखेको थिएँ।

लौन नसकिने रेछ यो कुम्ले, senti भर देखार् सबैको सहनुभुति लिन पो खोज्या रे'छ।

यो चित्रेलाइ कति नाच्नु परेको?
 
Posted on 11-06-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चित्रेले अक्षर हरु एता उता नचायेर आंखै तिर्मिरायो, कसरी हो हाम्लाई नि सिकाउनु परो।
 
Posted on 11-06-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे का अक्षर् हरु कत्ति कुदेका समातेर पढ्नै गार्हो भयो :P
lol kumle hoina risaa'ko, thread laai maathi lyaako ke sajhaa ma :D
 
Posted on 11-06-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूsssssssssssssssssssर!!
ग्वाँचेलै मलै मिsssssssssssssssssस भनेरे बोलाको भर्खर सुने

मैले त अन्दाज गरेकै हो नि । कुम्ले को नया चाला हो भनेर । काँ बड यो कुम्ले सुध्रिन्छ त??:)

ठूली मलाइ आउछ त धान काट्न । चिन्ता नअर २बिगाहा खेतको धान एक दिन मै एक्लै काटि सक्ने मान्छे हो म लौ जा ( मनमनै...... बरु त्योएक बिगाहा भनेको कति होला??)
 
Posted on 11-06-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिस् ओहो तेस्तो
हैन होला
दुइ बिगाहा रे?

आफुले मात्रै काट्ने हो कि कटाउने हो?

1 bigha = 13 ropani
1 ropani = 16 aana

अब आफै हिसाब गर्नुस् तपाइ कति सक्ने हुनुरहेछ ल

ए चित्रे हामिलाइ पनि सिकाउन परो त्यो अक्षर दगुराउने तरिका
 
Posted on 11-06-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, हो आज मलाई नाच्न मन लाग्यो :P


कुम्ले, तितौरी, हरितालिका, ठूल्नानी, मास्टर्नी दिदी, नमस्कार


आज अलि यस्तै काम गर्न मन लाग्यो :P


हरितालिका, म एकछिनमा सिकाइदिन्छु है यो तरिका तिमीलाई
 
Posted on 11-06-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी त पोरफेसनल भईहालिन् यस्मा, उनले पनि दौडाइसकिन्। :P तपाईसँग पोरगामिङ् केही सिक्नुपर्ला मलाइ नआएको।

हरितालिका र यामे,
तलको कोड प्रयोग गरे चल्छ, variables आफैंले ईच्छानुसार फेरबदल गर्न सकिन्छ।

 
Posted on 11-06-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्टिङ
 
Posted on 11-06-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको जय होस है, नाच्न सिकाइदेकोमा।
 
Posted on 11-06-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को यौटा टेस्टिङ्:-

(a+b)2=a2+2ab+b2
 
Posted on 11-06-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्टिङ्
टेस्टिङ्
 
Posted on 11-06-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे चित्रे, पोरगामिङ् त चित्रेलाइ नै धेरै आउछ जस्तो छ। सुपर् र सब् स्कृप्ट् पनि गरिसक्या छ। :)
 
Posted on 11-06-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा २ ओटा टेस्ट गर्या
२ थरि पो भच
चित्रे लाइ धन्यबात

अब चौतारिमा सबैले अक्षर दगुराउन सुरु गरे भने कस्तो हुने हो कहुतारि को रुप रङ
 
Posted on 11-06-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को रुप रङ हुनु पर्ने अन्यथा हुन गएको मा क्षमा प्रार्थि छु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters