[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 293137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-17-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरवपरथम त मास्टर्नी नानीलाई परनाम, आमाऽ मुख हेर्नि दिनाँ। अनि सबै आमाहुर, हुनेवाला आमाहुर, दिदी बुईनी, सबै महिलाहुरलाई नि साष्टाङ्ग डन्दवत्! सान्बुईनी, ठुल्बुईनी, तिमेरुलाई नि परनाम्!

अलि अलि किरकिटी सिक्या दिन, आफूले चाहेको टिमले हारेछ। हुन त, कानो गोरुलाई औंसी न पुर्णे, आर्को दुनियाँऽ के भो, के मतलब? आफ्नो खप्परै सिनित्तिएर किरकिटी मैदान भै रा' बेलाँ।

"कुम्ले तिमी साँची कै साह्रै सोझो..." भन्या बेलाँ त राहुल दाई को फुन पनि खुम्चेर डल्लै पर्यो होला। "हँसिया जस्तै सोझो...खित् खित् खित्" गर्दै। :p

हुन त आफू पनि सोझै हो के रे, खप्पर भित्रको गिदी मात्तिएर मात्र! :D
 
Posted on 04-17-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु !

सबै आमाहरुलाई मेरो तर्फबाट पनि ह्यापि मदर्स दे

आफुपनि २ भुरिहरुको आमा परियो ।

लौ सबै आमाहरुहो मिस्टान्न भोजन् गरेर मनाम्है ।


माथी गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो।

आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!


--------------------------------------------------------------------------------
 
Posted on 04-17-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! दुर्गेसोरी माटा! यू रियल्ली टु फुचीज् माटा, हँ? भेरि गुड निउज ओन मदर्स डे। ह्याप्पी मदर्स डे टू यू टु!

वान् सोङ् जस्ट फर यू एन्ड अल अदर मदर्स्:

बिको...म् ए मदर एन्ड, लि...भ एन्ड सी
अल द फेमिलिज् सफरिङ्...

कोम्प्लिट सोङ् त नो कमिङ् ईन माई माईन्ड।
 
Posted on 04-17-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,
आज आमाको मुख हेर्ने दिन! सबै आमाहरुलाई मेरो तर्फबाट पनि ह्यापि मदर्स दे..
गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो।

"आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!"
 
Posted on 04-17-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :) नमस्ते
थ्याङ्क्यू ठूली पुन्टेदा ..... धन्य भए भुइमा खुट्टो छैन मेरो ।
दुर्गेमाता आजको दिन हउर लै मेरो नि प्रणाम
प्रिती आज झन खुशी देखिन्छौ नि
मदर्स डे भएर त होइन ;)
चित्रे ग्वाँचे,हरि राते,real me, सबैलाइ देख्या छु है

मेरो त आमा गाउ गा'को रे :(:(:( भेट हुनै सकिन तर नि आमाले मलाइ संझिनुभएको कुरा मेरो अन्तरमनले थाहा पाइसक्यो के ....किन किन मेरो मन फुरुंग परेको छ आज ..पक्कै आमाको माया हो यो :)

मेरी पुज्यनिय माताश्री र सबै आमाहरुको नाममा समर्पित ---

तिम्रो प्रिती प्रगती-पथकोज्योती हो मेरो लागि
तिम्रो दृष्टि जिवनभरिको कान्ति भो मेरो लागि
आमा तिमी भुवनभरकी देवी हौ मेरो लागि
दियौ जन्म पृथीवीतलमा धन्य छौ मेरो लागि
 
Posted on 04-17-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाइ मेरो पनि नमस्कार,
आमालाइ पनि फुन गरे, दाङ हुनु भो, सबैले मदर मदर भन्दा मलाई पनि मदर हुन मन लाग्यो । फादर नभे पन आजकाल त मदर बन्न सकिन्छ भन्ने सुन्छु कि गाम्ले हो । मैले पनि फादर बिना मदर भए पनि यहाँहरु मेरो बच्चाको न्वारानमा पाल्नु हुन्छ होला? को बाजे लाइ बोलाउनु पर्ला है न्वारन गर्न अब?
 
Posted on 04-17-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टु मेनि पिपल कपि पेस्टिङ्, आई अल्सो रहर लागिङ् डुईङ् सेम मेसेज कपि पेस्टिङ्।

"दियर आर मदर्स, नो? सो दियर ईज लभ, हियर, दियर, यभ्रीह्वेर, अल ओभर ल्यान्ड। ओ! दियर आर बिऊटिफुल किड्स् टु, ड्याट् ईज ह्वाई अर्थ बिकोम् वान्टिङ् टु लिभिङ्!"

हैपि मदर्स डे टु अल द मदर्स अगेन!
 
Posted on 04-17-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा, कुम्ले र नेप्चे लै नउस्ते गर्नै बिर्सेकि :)
 
Posted on 04-17-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites हे हे हे हे हे । ल म भए हउर मदर भाको दिन न्वारण गर्न आउने ।
फादर बिना मदर हुन सके जस्तै अब बज्यै ले नि न्वारन गर्न सक्छन भन्ने मान्यता राखौ ल :P :P
 
Posted on 04-17-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊफ्रनेटिज्,

नो पोसिबल बिकोमिङ् मदर विदाउट फादर। ड्याट् ह्यापन वन्ली वान्स्, टु थाउजान्ड यियर्स अगो। ईफ् यू क्यान मेक ईट् पोसिबल अगेन, अल द क्रिस्चेन ब्रदर्ज एन्ड सिसटर्स् देन प्रेयिङ् ओन यू सेयिङ्, "सेकोन्ड भर्जिन् मेरी" फाईनली कोमिङ्"!
 
Posted on 04-17-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-17-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-17-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है गाम्ले हरु सबलाई! आज ढिलो भो, हतार हतार मा मोरो खैरे सँग मिटिङ भनेर आको, बुढो नै छैन, रिसर्च डे रे । हाम्रो मदर्स् डे मा रिसर्च डे रे ।

गाम्ले को त ठुलै आम सभा नै भा जस्तो आज त । सब का सब आए छन । नाम गिनेर साध्य नै छैन ।

ग्वाँचे, बिजुली पत्र चेक गरम। कर्ण फुस् फुस् को नम्बर् हाल्देको छु।
कृक्रेट् हर्नै पर्यो। चौतारिमा बेला बेला म चियाउंदै गर्छु क्या र। तारेमाम्।
 
Posted on 04-17-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! ए राहुल दाई!! राहुल दाई हौ!!! तपाईँको कुरा कसैले नि पत्याएनन् है!! लु तुरुन्त यहाँ आएर गाम्लेहरुलाई भन्दिनु पर्यो रे!!

इज राहुल दा इन् अलरेडी?

पून्टे दाई लङ ट्याम हँ! भेरी बिजी इन मनी मेकिङ? मेक मेक मोर मनी मेक, आइ कमिङ योर् होम एन्ड टेकिङ अल योर मनी, यु एगेन मेक मनी, आई स्पेन्डिङ!! माई लाइफ ह्याप्पी अल्वेज!!

हरितालिके, ग्वाँचे पाट, चित्रे छट्टु, रियल मी (साँच्चिकै म), दुर्गेसोरी, नेप्चे-द-किलर, मास्टर्नी दिदी, योरफ्रेनरितेस (तिम्रो साथी रितेश) एन्ड एभ्री बडी कमिङ आफ्टर लन्च इटिङ लाई माई ह्याप्पी मदर्स डे! नमस्ते!!

ह्याब फन एन्ड लेट मि बि ह्याप्पी टु सी यु ह्याप्पी!! :पि

एन्ड इन् लास्ट अल्सो दिस थिङ कमिङ इन माई माइन्ड, "ह्याप्पी मदर्स डे को अल निउली बिकम मदर्स एन्ड मदर्स-टु-बी"

माई टु सेन्ट्स

जदौ फ्रम दिस स्ट्रेट कुम्ले :-)
 
Posted on 04-17-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CRICKET HERNE bharyaang haaldeko chhu.

http://livecricketstreams.blogspot.com/

 
Posted on 04-17-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मी मेकिङ, मकिङ मनी, यू ईस्पेन्डिङ्, हँ? हाऊ क्लेभर यू आर, कुम्ले!

वेट् टिल आई टेल योर न्यू वाईफ यू ईस्टिलिङ् मनी फ्रोम मि टु बाई हर वेडिङ् रिङ् टु! सि विल पुट ड्याट रिङ् ईन ट्वाईलेड एन्ड फ्लसिङ्! देन् यू विल बि लाईक, "ज्या!!!!!!!!!!"

यू गेटिङ् ओल्ड, भेरी हार्ड टु फाईन्ड अनोदर वाईफ, आई टेल यू! बि केरफुल! बेटर किप योर बल्ल बल्ल फाइडिङ वाईफ ह्याप्पी अलवेज। नट् ईभन थिङ्किङ ओफ ईस्टिलिङ् मनी फ्रोम् बिग ब्रदर्स!
 
Posted on 04-17-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याsss!!! यो इङ्ग्ल्यान्डको क्याप्टेन् भौगनलाई चाँहि कुटेर खेद्नुपर्ने! एकचोटी नि राम्रो खेलेको छैन। आज त खेल्छ कि भनेको त्यो पनि आउट भइसकेछ। दिमाग खराब!!

अनि त्यो बङ्लादेशको क्याप्टेन, बशारलाई नि खेदाउनुपर्ने! न राम्रो खेल्छ न राम्रो क्याप्टेन्सी छ, बेकारमा ठाउँ ओगटेर!!

आज साउथ अफ्रिकालाई हराओस भनेको! के हुन्थ्यो नि! वाक्क लाग्ने!!
 
Posted on 04-17-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau heram cricket

 
Posted on 04-17-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, आँफै ले भनेको ले न पत्याएका हुन । लौ सुन्, गाम्ल हरु हो, दुध को दुध रौसी को रौसी ।
१- कुम्ले साह्रै सोझो छ, नव नियुक्त गृह मन्त्री को हर आदेश हस् हजुर भनेर पालना गर्दछ । ज्ञानी छ, आज्ञाकारि छ। तर गफाडि भने कम् को छैन।
२- चित्रे पनि साह्रै सोझो छ। तर गफाडि मा कुम्ले भन्दा १९ मात्र छ।

नियमानुसार् को दस्तुर् बुझाई यो फैसला को उतार सरोकारवाले लिन सक्ने छन्। यो फैसला चित्त न बुझे फैसला उतार् गरेको ३५ दिन भित्र सबूत् प्रमाण् सहित पुनराबेदन् दिन सक्ने छन्।
 
Posted on 04-17-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पून्टे ब्रदर (इन-ल) माई वाइफ योर सिस्टर! आई टेकिङ मनी योर सिस्टर ह्याप्पी फिलिङ, आई कमिङ विथ नो मनी सी ह्याबिङ एङ्ग्री फेस। हर एङ्री फेस नट लुकिङ गुड, सी स्माइलिङ इज लाइक यु स्माइलिङ, आई स्टिल योर मनी, टेक मनी होम सी स्माइलिङ एन्ड हेन्स यु स्माइलिङ, दिस इस् माई स्मल "थियोरी ओफ् ह्याप्पी म्यारिड लाइफ एन्ड इन लज"!!

हा हा हा राहुल दाई!! गृह मन्त्रीको नि कुरो आयो? हा हा हा!! नाइस नाइस!!

ह्याब अ गुड वान!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters