[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाबुराम बाजे
[VIEWED 12169 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-11 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


"अब बाहिर का कुण्डले मुन्दले बाट होइन कि  आफ्नै पार्टी का कुण्डले मुन्दले   हरु बाट डराउन  पर्ने भो" रे
LOL  बाबुराम बाजे LOL 

अरुमाथि  आक्रमण हुदा उ कि  त क्रान्ति  बिरोधि,  कि प्रतिक्रियाबादी,  कि दुस्मन, सोझो साझा मारिएको ठहरिएमा "तेत्रो ठुलो क्रान्ति गर्दा एक दुइ जना त परिहाल्छ  नि भन्ने अनी तेस्तो कुरा उठाउदा चाही  झिना मसिना कुरा उठायो  भनेर भन्ने  बाबुराम बाजे
आफु लाई पर्दा चाही  कस्तो लाग्यो ?
आफु माथि आइलाग्दा चाही  अब ति तपाई का क्रान्तिकारी  लडाकु हरु कुण्डले मुन्दले भए ?
तपैका पार्टी का तेस्ता कुण्डले मुन्दलेले कति निर्दोष नेपाली जनता को ज्यान लिए तपाई लाई थाहा छ
"सोझो बाउन भन्टा लाई केरा ठान्छ"  भन्ने उखान चरितार्थ गर्न खोज्नु भाको ??

सूचना:
यो पोस्टिंग हेरेर  फेरी बाउन  लाई तिन बित्ता माथि उफ्रेर गाली गर्ने कोसिस नगर्नु होला
जसरि इ बाबु राम बाजे पहिला खुब जान्नी भएर " क्रान्ति क्रान्ति" भन्दै उफ्रन्थे अहिले तिनै क्रान्ति का बच्चा हरु बाट डराउन  पर्या छ, अहिले आफ्नो जातको प्रसंसा र अरु जात लाई सराप्दै हिड्ने हरुले पनि पछी आफ्नै जाति  हरु बाट भागेर हिड्न  पर्ला बेलैमा सचेत हुनु


 
Posted on 05-18-11 11:50 AM     [Snapshot: 13]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well said dharku bro
kaam chore ni ramrai kura ko lagi chorya recha, so no concerns
 
Posted on 05-18-11 2:13 PM     [Snapshot: 158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसरि इ बाबु राम बाजे पहिला खुब जान्नी भएर " क्रान्ति क्रान्ति" भन्दै उफ्रन्थे अहिले तिनै क्रान्ति का बच्चा हरु बाट डराउन पर्या छ, अहिले आफ्नो जातको प्रसंसा र अरु जात लाई सराप्दै हिड्ने हरुले पनि पछी आफ्नै जाति हरु बाट भागेर हिड्न पर्ला बेलैमा सचेत हुनु --

bahunlai yo kuro pahila bataunu parlaa ....

dharma dharma bhanda bhanda achel bahun aafai dharma sita daraauna thalyaa chha

aafu upallo jaat bhanda bhanda achel bahun aafno jaat ko naau "bahun" dekhyo ki tarsina thalyaa chha

arulai sampradayik sampradayik bhanda bhanda achel bahun aafai kattar sampradayik banyaa chha, bahun bahek aru sita milera kaam garnai nasakne shankaalu darpok banna thalyaa chha

- sachet hune kasle? kahile ?


 
Posted on 05-18-11 5:01 PM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kill the all bloody terrorist including baburam etc.

 
Posted on 05-18-11 6:05 PM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो शुक्ला साथी, तपाईं पनि अचम्मैको  हुनु हुन्छ
मेरो दाई ले living रूम बाट कुनै कुरा भाउजु  लाई भन्न पर्‍यो भने  आफ्नो ५ बर्षको छोरी लाई बोलायेर भन्नु हुन्थ्यो अनी  लास्ट मा dont tell this to mom ok भनेर भन्नु हुन्थ्यो, भातिजी ले पनि ओके भन्थिन अनी  तुरुन्तै हाँस्दै गएर mom लाई भन्थिन dad ले एसो भन्यो भनेर.
तपाईंको answer पढेर मलाई त मेरो ५ बर्ष को भातिजी  याद आयो,  घटना २००८ को हो, म नेपाल गको बेलाको

मैले त पत्रीका पढ्हा के पाउछु भने खान पाइयो भने, भाग बन्डा मिल्यो भने बाहुन, छ्त्री  मधेसी  नेवार सबै  सुरुक्कै मिल्चन, खान पाइएन, भाग बन्डा मिलेन भने बाउन छेत्री, मधेसी, नेवार कोइ पनि आफु आफुमा मिल्दैनन, पत्र पत्रीका पढेर आफु लाई update गर्नुस् साथी  कहिले कही, तपिले पोस्टिङ् गरेको passport काण्ड मा बहुन र मधेसी टन्न मिल्य रेछन, फेरी बैंक कान्ड मा बाउन र नेवार टन्न मिल्या रेछन,


तेही क्रान्ति गर्ने कुरा मा बाबुराम र ति राइ हरु टन्न मिलेकै थिए, अब खाने कुरा मिलेन क्यारे मार्काट  गर्न थाले
reality मा आउनुस् साथी, सपना देखेर काम छैन

 
sYaKuuRiolAKU_nchImb
Posted on 05-18-11 6:51 PM     [Snapshot: 355]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

srilanka ko terrorist
afaganistan ko terorist

now its turn for nepali terrorists

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters