onetouch
Replies to this thread:
More by onetouch
What people are reading
Subscribers
Please log in to subscribe to onetouch's postings.
:: Subscribe
|
|
[VIEWED 6995
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
onetouch
Please log in to subscribe to onetouch's postings.
Posted on 10-21-07 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बडा दशै को पुनित अबसर मा समस्त देशबासी तथा बिदेशबसिहरु को सुख अनी शान्ती को कामना गर्दछु।
देश भन्दा बहिर रहेर दशैको सम्झना मात्रै गर्नुको आनन्द पनि साचै नै रमहिलो पक्कै हुदो रहेछ। रमाइलो अनी मोज मस्ती गर्न्ने क्रममा कती बेबकुफी गरियो होला सम्झना गर्न खोज्नु त केबल सगरको पनि रित्याउने पहल मात्रै हो। यस्तै यस्तै एउटा सानो बेबकुफी प्रस्तुत गर्दै छु ... कुरा यस्तै दसैंको समयको नै हो। आफ्नो भर्खर कुर्कुरे बैस बास्तममै कुकुर को पुछर होइन कुकुर मात्रै देखे पनि हसो उठ्थ्यो। शायद सम्झना आउथ्यो कि कार्तिकको। दसैंको समय सबै जना मोज मस्ती डेटिङ हसी खुशी जस्तो देक्थ्यो यो आँखाहरु ले, छैन त केबल आफ्नो मात्रै। होस् पनि कसरी बोली मा केही ठेगान थिएन, कहाँ के बोल्ने को सँग कसरी बोल्ने, कतै राम्रो कुर चलेपनी अन्जानमा खै कताबाट नराम्रो शब्द खुस्की हाल्थ्यो अनी सत्यानास सबै कुर जती। साह्रै दु:ख लाग्थ्यो त्यो समयमा लभनै नपरी ब्रेक हुँदा। यो त भयो त्यो समय को आफ्नो परिस्थिती तेसैगरी बित्थ्ये दिन हरु एक पछी अर्को गर्दै। शायद अली बढी नै गफ दिन्थे होल, सबै तेसै भन्थे, हुनत पुरै गफ हुँदैन थ्यो २५% लाई सालाखाला १००% जती पुग्थ्यो कि कुन्नी। केटी मान्छे को संगतनै पनि नभयको त कहाँ हो र तर के गर्नु सोचाइ नै खोटो अनी त। तैपनी फुक्लो नै त कहाँ थिएे र दुनियाँलाई देखाउन त थियो नि। मेरो साथी , एत्राको साथी भन्नु अहिले, सम्झनु पर्ने ठाउँ मा कहाँ छोडियो र सम्झेकैहो रात दिन। मुख्य कुर के भने, त्यो दिन अचानक फोन को घन्टी बज्यो फोन मा केटी मान्छे ले आफुलअी खोजे पनि खतरा लग्थ्यो नि आफु आफुलअी नै। मलाई भने १ जन केटीले बाहेक अरुले फोन पनि लाईफ मै गरेनन। फोनमा एकै पटक मेरो घरमा कोही छैन छिटो अैज भन्ने आवाज सुने पछी अब के चहियो , के खोज्छस थोते दात भाईहाल्यो नि आफुलअी। आफ्नो फेरी छैटौअङग फेरी अली कडा सोच्न त सोची हाल्नेनि फेरी, मन मनै कती खुशी थिया, के हो आज भने दिन जुरेको होकी भनेर । अब भने केही हुन्छ कि भनेर, कती हिसाब हातै ले गर्ने तनी कहिलेकाही त कल्कुलतेर पनि चलाऊन पाएपो भन्दै निस्के म पनि, मेडिकल हुँदै जान मान लाग्यो गएे। साचिकै कोही पनि थिएन उसको घरमा । उस्ले सिधै आफ्नो कोठामा लगि , केही कुरानै नगरि ढोकाबन्द गरी झ्याल को पर्दा बन्द गरी, मलाई भने डर लग्न थालयो अनी उस्को बेडमा हामी दुई जना मात्र थियौ। उस्को कोठा पुरै रात जस्तो भान हुन्थ्यो। उस्ले आफ्नो सिरकले हामी दुबै जनालाई छोपी, मुटु को धड्कन उक्लदै थियो। अचानक उस्को मुख बाट छाम्न भन्ने शब्द सुने पछी त खङ्ररङ्गै भय नि, एता छाम न , एता के हात मा यि यो घडी मलाई दाई ले अमेरिका बाट पठाउनु भएको , आनी यो अघेरो बनाएर के को नाटक हो त भनेर सोदेको त बत्ती पनि बल्छ अधेरो मा भनेर देखाउन रे । म त झुरुम्म भएनी एकै पटक फुटेर तेस पछी दशै आयो कि म यो कुर सधैं सम्झन्छु। इती।
|
| |
|
|
|
|
lale
Please log in to subscribe to lale's postings.
Posted on 10-23-07 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hahahahahahahahah
pakka ho
ramro chha
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| H1B |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| When will Nepali women be equal? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Can we really get rid of Nepotism in the government? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|